स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला नौ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार…
