पहिलोपटक सुनको मूल्य ३ लाख नाघ्यो

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको भाउ पहिलोपटक तोलाको ३ लाख रुपैयाँको सीमा पार गरेको हो। प्रतितोला ९ हजार २०० रूपैयाँले बढेको सुनको मूल्य आज ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको…

सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ ।

काठमाण्डाै – सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुन तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ…

हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घट्यो

काठमाण्डौ – हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ…

सुनचाँदीको भाउले आज कीर्तिमान बनाएको छ ।

काठमाण्डौ – सुनचाँदीको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २…

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको…

सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ ।

काठमाण्डौ – सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँ थियो । त्यस्तै…

सुनको भाउ सामान्य बढ्दा चाँदीको घट्यो

काठमाण्डौ – सुनको भाउ आज पनि समान्य बढेको छ । सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख…

सुनचाँदीको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ १ हजार ८…

शेयर बजार साढे ५ अङ्कले घट्दाकाराेबार

हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५४ अङ्कले घटेर २ हजार ६ सय ३५ विन्दुमा झरेको छ । आज विकास बैंक, होटल, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर…

सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो । आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।…