स्पेन र फ्रान्स : ‘फाइनलअघिको फाइनल’

काठमाडौं। लस एन्जलसमा भएको रोमाञ्चक क्वार्टरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। लुइस डे ला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेन अब फाइनल प्रवेशका लागि अर्को युरोपेली फुटबल महाशक्ति फ्रान्ससँग भिड्नेछ। पहिलो क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले…

फुएन्तेको आत्मविश्वास: “स्पेन फ्रान्सलाई हराउन सक्षम छ”

फिफा विश्वकप २०२६ को सेमिफाइनलअघि स्पेनका मुख्य प्रशिक्षक Luis de la Fuente ले आफ्नो टोली फ्रान्सलाई पराजित गर्न सक्षम रहेको विश्वास व्यक्त गरेका छन्। बेल्जियममाथि प्रभावशाली जित निकाल्दै सेमिफाइनलमा पुगेपछि प्रशिक्षक फुएन्तेले अब फ्रान्सविरुद्धको खेलका लागि टोलीले अझ कडा मेहनत…

स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियम २–१ गोलले पराजित भयो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक/एक गोल गरे । खेलको ३०औँ मिनेटमा रुइजको…

के अर्जेन्टिनालाई विश्वकप जिताउन ‘सहयोग’ भइरहेको छ ?

काठमाडौं । अर्जेन्टिना आफ्नो विश्वकप उपाधि जोगाउन सबै शक्ति लगाइरहेको छ। तर, साविक विजेताले त्यसका लागि अपेक्षाभन्दा धेरै संघर्ष गर्नुपरेको छ। केप भर्डे र इजिप्टविरुद्धका नकआउट चरणका सुरुवाती दुई खेलमा अर्जेन्टिनाले सहज जित निकाल्ने अपेक्षा गरिएको थियो। तर, दुवै खेलमा…

विश्वकपमा आजबाट सुरु हुँदै क्वाटरपाइनलका खेल, फ्रान्सविरुद्ध मोरक्को कति बलियो?

मोरक्कोले गत संस्करण जस्तै यो पटक पनि आफ्नो उत्कृष्ट टिम गेम र उत्कृष्ट फुटबल शैलीका साथ क्वाटरफाइनल यात्रा तय गर्‍यो। सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्स सँग २-० ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको मोरक्कोले यो पटक एक स्टेज अगाडि साविक…

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा आकाश श्रेष्ठको ऐतिहासिक स्वर्ण, नेपाललाई तीन पदक

काठमाडौं, भुटानको राजधानी थिम्पुमा जुन ३० देखि जुलाई ४ सम्म आयोजित १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका आकाश श्रेष्ठले ऐतिहासिक सफलता हासिल गर्दै पुरुष स्पोर्ट्स फिजिक (१७० सेन्टिमिटरमुनि) विधामा स्वर्ण पदक जितेका छन्। आकाशको स्वर्णसँगै प्रतियोगिताको अन्तर्राष्ट्रिय…

फिफा अध्यक्षमाथि छानविन गर्न माग

काठमाडौं । युरोपेली संसद्का दर्जनौँ सांसदहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि छानबिन सुरु गर्न समर्थन जुटाइरहेका छन्। उनीहरूका अनुसार अमेरिकी स्ट्राइकर फोलारिन बालोगनले यसअघि रातो कार्ड पाएको भए पनि उनलाई खेल्न अनुमति दिने निर्णयमा इन्फान्टिनोको संलग्नता रहेको हुनसक्छ। बालोगनलाई जुलाई १…

पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्डले तय गर्यो अर्जेन्टिनासँगको भेट

गोलरक्षक ग्रेगोर कोबेलको उत्कृष्ट प्रदर्शनमा स्विट्जरल्यान्डले एतिहासिक रुपमा क्वाटरफाइनलमा स्थान बनाएको छ।अब उसले अन्तिम ४ मा प्रवेशका लागि साविक च्याम्पियन अर्जेन्टिनासँग खेल्ने छ। कोलम्बिया विरुद्धको अन्तिम १६ को खेलमा निर्धारित र अरिक्त समय गोलरहित बराबरी खेलेपछि स्विटजरल्यान्डले पेनाल्टी सुटआउटमा ४-३…

“रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे”

काठमाडौं । विश्वकपको नकआउट चरणबाट बाहिरिएपछि इजिप्ट टोली रेफ्रीका निर्णयप्रति आक्रोशित बनेको छ। मंगलबार साविक विजेता अर्जेन्टिनासँग ३-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि इजिप्टका प्रशिक्षक होसम हसन र स्टार फरवार्ड मोस्ताफा जिकोले खेलमा न्याय नभएको आरोप लगाएका छन्। अटलान्टामा भएको…

फ्रान्स-मोरोक्कोको खेलमा सबै रेफ्री अर्जेन्टिनी, उठ्यो निष्पक्षतामाथि प्रश्न

काठमाडौं । दुई दिनपछि हुने फ्रान्स र मोरोक्को बीचको क्वार्टरफाइनलको खेलमा सबै रेफ्रीहरू अर्जेन्टिनी हुने भएका छन् । जारी विश्वकपमा एकै देशका म्याच अफिसियल राखिएको यो पहिलो खेल हुनेछ । मुख्य रेफ्री फ्याकुन्डो टेलो, सहायक रेफ्रीद्वय जुआन पाब्लो बालेटी, ग्राबियल…