टर्कीको अमेरिकाविरुद्ध सान्तवना जित, अस्ट्रेलियासँगको बराबरीले पाराग्वे नकआउटमा

विश्वकप फुटबलमा टर्कीले अमेरिकाविरुद्ध सान्तवना जित निकाल्दै प्रतियोगिताबाट बाहिरिएको छ। इन्जुरी समयको अन्तिम मिनेटमा टर्कीले अमेरिकालाई ३-२ ले पराजित गर्दै प्रतियोगिताको अन्त गर्‍यो। पराजयका बाबजुत अमेरिका भने समूहको शीर्ष स्थानमा कायम रह्यो। समूह ‘डी’ अन्तर्गतनै भएको अर्को खेलमा अस्ट्रेलिया र…

इतिहास भन्छ ब्राजिलले विश्वकप जित्छ

भिनिसियस जुनियरले ब्राजिलियन फुटबल इतिहासमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। २४ वर्षपछि विश्वकपको समूह चरणका तीनवटै खेलमा गोल गर्ने उनी पहिलो ब्राजिली खेलाडी हुन्। २५ वर्षीय फरवार्डले स्कटल्यान्डविरुद्ध ब्राजिलको ३–० को प्रभावशाली जितमा दुई गोल गर्दै यो कीर्तिमान कायम…

पाँचपल्टको विश्वविजेता अन्तिम ३२ मा

काठमाडौं। भिनिसियस जुनियरले दुई र माथेउस कुञ्हाले एक गोल थप्दा पाँच पटकको विश्वकप विजेता ब्राजिलले बुधबार स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। भिनिसियसले खेलको सातौं मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। उनले पहिलो हाफको अन्त्य…

आठ महिनापछि मैदान फर्किँदै नेयमार

ब्राजिलका समर्थकको लामो प्रतीक्षाको अन्त्य अब विश्वकपकै मञ्चमा हुने भएको छ। करिब दुई वर्ष आठ महिनापछि ब्राजिलको प्रतिष्ठित नम्बर १० जर्सी लगाएर नेयमार जुनियर पुनः मैदानमा उत्रिन तयार छन्। प्रशिक्षक कार्लो एर्न्सेलोट्टीले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेयमार टोलीमा रहने…

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने चाँदी रु १०५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८३…

विश्वकपमा ह्याट्रिक पछि मेसीका यस्ता बने कीर्तिमान

साविक विश्व च्याम्पियन अर्जेन्टिनाले उपाधि रक्षा अभियानमा सानदार सुरुवात गरेको छ। अमेरिकाको क्यान्सास सिटी रंगशालामा हजारौं दर्शकमाझ कप्तान लियोनेल मेसीले एतिहासिक ह्याट्रिक सहित आफ्नो जादुमयि प्रदर्शन कायम राखे। उनको यो प्रदर्शन पछि विश्व फुटबल थप कीर्तिमानहरु थपिएका छन्। मेसीले खेलको…

आलोचकलाई चुप गराएका रोनाल्डो

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले उज्बेकिस्तानविरुद्धको खेलमा दुई गोल गर्दै विश्वकप इतिहासमा लगातार ६ वटा फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। बुधबार भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० ले पराजित गरेको हो। ४१ वर्षीय रोनाल्डोले खेलको छैटौं मिनेटमा जोआओ कान्सेलोको…

कतारमा ग्यास प्लान्ट विष्फोट हुँदा १३ जनाको ज्यान गयो : केही नेपाली पनि घाइते भएको आशंका

काठमाण्डौ – कतारको रास लफान औद्योगिक क्षेत्र बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विष्फोटमा १३ जनाको ज्यान गएको छ । ६६ जना घाइते भएका छन् । दुर्घटनामा भारतीय १२ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । एक जना पाकिस्तानका नागरिक रहेका…

फेरि चम्किए तीन सुपरस्टार- गोल्डेन बुटको रोचक दौड सुरू

काठमाडौं । फिफा विश्वकप २०२६ मा फुटबलका तीन चम्किला ताराहरूले शानदार प्रदर्शन गरिरहेका छन् । सर्वकालीन महान लियोनल मेसीले दुई खेलमा ५ गोल गर्दै अर्जेन्टिनालाई अघि बढाइरहँदा फ्रान्सका लागि किलियन एम्बाप्पे र नर्वेका एर्लिङ हाल्याण्ड पनि धेरै पछाडि छैनन् ।…

मेस्सीको कीर्तिमानी दुई गोलमा अर्जेन्टिना नकआउट चरणमा

कप्तान लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। डलास स्टेडियममा सोमबार राति सम्पन्न खेलमा अर्जेन्टिनालाई जित दिलाउन मेस्सीले दुवै गोल गरे। खेलको ९औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाए…