विश्वकप इतिहासमै इजिप्टको पहिलो जित

काठमाडौं। मोहम्मद सलाहको निर्णायक गोलको मद्दतमा इजिप्टले सोमबार बिहान न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा सलाहले ६७औं मिनेटमा गोल गर्दै इजिप्टलाई अग्रता दिलाए। राष्ट्रिय टोलीका लागि उनको…

स्पेनको पुनरागमन

काठमाडौं। स्पेनले २०२६ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै साउदी अरेबियामाथि ४–० को सानदार जित दर्ता गरेको छ। प्रतियोगिता सुरु हुनुअघि उपाधिको प्रमुख दाबेदार मानिएको स्पेनले अघिल्लो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेर निराश बनाएको थियो। तर‚ यसपटक लामिन यमलले खेलको १०औँ…

‘ह्याट्रिक हिरो’ मेसीलाई अष्ट्रिया अप्ठेरो– यस्तो छ हेड टू हेड

काठमाडौं। विश्वकप उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले सोमबार समूह ‘जे’ को दोस्रो खेलमा अस्ट्रियाको सामना गर्दैछ। अमेरिकाको डलासमा हुने यो खेल दुवै टोलीका लागि नकआउट चरणतर्फको महत्त्वपूर्ण अवसर हुनेछ। पहिलो खेलमा अर्जेन्टिनालाई शानदार जित दिलाएका कप्तान लियोनल मेसी पुनः आकर्षणको…

विश्वकप फुटबल : जापानले ट्युनिसियालाई ४ गोलले हरायो

काठमाण्डौ – फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई ४ गोलले हराएको छ । विश्वकप फुटबलको यो एक हजार औँ खेल हो । सन् १९३० मा शुरु भएको फिफा विश्वकप ९६औँ वर्षमा आइपुग्दा एक हजार खेलको कोशेढुङ्गा पार भएको छ । आजको…

विश्वकप फुटबल: उत्कृष्ट पुनरागमन गर्दै जर्मनी नकआउट चरणमा

डेनिज उन्डाभको इन्जुरी समयको गोलमा चारपटकको विश्व च्याम्पियन जर्मनीले नकआउट चरणमा स्थान बनाएको छ। आइभरी कोस्ट विरुद्ध उत्कृष्ट पुनरागमन गर्ने क्रममा सब्स्टिच्युट उन्डाभले दुई गोल गर्दै टोलीलाई नकआउट चरणमा स्थान पक्का गराए।  २-१ को जितसँगै जर्मनी अन्तिम खेल अगावै नकआउटचरणमा…

नेयमारले दोस्रो खेल पनि गुमाउने

काठमाडौं। ब्राजिलका स्टार फरवार्ड नेयमारले जारी विश्वकपको दोस्रो खेल पनि गुमाउने भएका छन्। ब्राजिलियन फुटबल महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा नेयमार समूह ‘सी’ अन्तर्गत हाइटीविरुद्धको खेलका लागि टोलीसँग फिलाडेल्फिया नजाने जनाएको छ। पिँडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण उनी…

फिक्का रोनाल्डो

लिओनल मेसी, किलियन एमबाप्पे र एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ को सुरुआती खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यसैले सबैको ध्यान क्रिस्टियानो रोनाल्डोतर्फ केन्द्रित भएको थियो। तर, पोर्चुगलका ४१ वर्षीय रोनाल्डो बुधबार विश्वकप अभियानको पहिलो खेलमा कंगोविरुद्ध खासै प्रभावशाली प्रदर्शन गर्न सकेनन्।…

रोनाल्डो गोल गर्न चुक्दा पोर्चुगल कंगोसँग अंक बाँड्न बाध्य

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा पोर्चुगल र कंगो डीआरले १–१ को बराबरी खेलेका छन्। खेल बराबरीमा सकिए पनि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले नयाँ ऐतिहासिक कीर्तिमान कायम गर्दै सबैको ध्यान आकर्षित गरेका छन्। ४१ वर्ष १३२ दिनको उमेरमा…

हालान्डको सनसनी

काठमाडौं। नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले विश्वकपमा आफ्नो पहिलो खेलमै दुई गोल र एक असिस्ट गर्दै टोलीलाई समूह ‘आई’ अन्तर्गत इराकविरुद्ध ४–१ को प्रभावशाली जित दिलाएका छन्। मंगलबार सम्पन्न खेलमा हालान्डले विश्वकप करिअरका पहिलो दुई गोल गर्दै नर्वेलाई सन् १९९८…

कीर्तिमानतिर एमबाप्पे

काठमाडौं। फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि फ्रान्सले विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगललाई ३–१ ले पराजित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। माइकल…