ओटामेन्डीले लिए सन्न्यास

काठमाडौं। अर्जेन्टिनाका अनुभवी डिफेन्डर निकोलस ओटामेन्डीले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। यससँगै १७ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्त्य भएको छ। उनले अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप र दुई पटक कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। ३८…

अमेरिकाले लगायो भारत र चीनसहित विश्वका झण्डै ६० देशमाथि नयाँ भन्सार कर

अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै ६० प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ । आजदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार सम्बन्धित देशका वस्तुमा १० देखि साढे १२…

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर- झापाको कमल गाउँपालिका- ५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ…

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई…

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका–४ स्थित भाइरल रोडको सङ्गम चोक नजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश…

शेयर बजार १४ अङ्कले बढ्याे

काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४.१७ अङ्कले बढेर २ हजार ७२७.७२ विन्दुमा पुगेको छ । आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह साढे २ प्रतिशतले उकालो…

एसियन गेम्समा नेपालका प्रतिद्वन्दी जापान र अफगानिस्तान

काठमाडौँ – एसियन गेम्स (एसियाड) क्रिकेटमा समूह विभाजन भएको छ। जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने भएको हो। बिहीबार भएको ‘ड्र’मा नेपालले समूह ‘ए’मा रहेर अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’मा…

उकालो लाग्दै सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार…

अमेरिकी सिआइए केन्द्रमा भएको इरानी आक्रमणमा रुसले सहयोग गरेको आशङ्का

काठमाण्डौ – मध्यपूर्वका विभिन्न क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सिआइए) का गोप्य केन्द्रहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसले सहयोग गरेको हुन सक्ने आशङ्कामा अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणको उच्च सटिकता देखिएपछि इरानलाई रुसले…

विश्वकप लिग-२: आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल

काठमाडौँ– विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीको सामना गर्दै छ। २:४५ बजे नेदरल्यान्ड्सको उट्रेच्टमा प्रतिस्पर्धा हुने छ। आयोजक नेदरल्यान्ड्स, नामिबिया र नेपाल समिलित त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। अन्तर्राष्ट्रिय भूमिमा…