ललितपुर – ललितपुरमा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ। ज्यापु समाज यलको खेलकुद शाखाको आयोजनामा काजिलाल ब्याडमिन्टन प्रतियोगिता बुधबार शुरू भएको हो। प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरि बाबु महर्जनले काजिलाल र ज्यापु समाज एक अर्कोको परिपुरक…
