काठमाण्डौ – नेपालभाषा मंकाः खलःको भवन निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएसँगै शनिबार विजेश्वरीमा भएको कार्यक्रममा काठमाण्डौं महानगरपालिकाया उपप्रमुख सुनिता डंगोल, नेपालभाषा मंकाः खलःका अध्यक्ष एवम् जनकवि दुर्गालाल श्रेष्ठ र वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले सामुहिक रुपमा…
