धनगढी – डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारमा कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। मंगलबार बिहान डोटीको गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। ट्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३…
