तेह्रथुममा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा सिमखर्कमा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार घरायसी विवादका क्रममा ५१ वर्षीया रूपा लिम्बूको हत्या भएको हो । बुधबार बिहान १०:४० बजेको समयमा उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको…

दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ्दै

भारतमा कक्रोच जनता पार्टी (सीजेपी) र विद्यार्थीहरूको प्रदर्शन थप चर्किएको छ । निट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा राजधानी दिल्लीमा रहेको जन्तरमन्तरमा भइरहेको प्रदर्शनमा वर्षाका बाबजुद प्रदर्शनकारीहरू सहभागी भएका छन् । शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षामन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने…

अण्डाको मूल्य बढ्यो, किसानले अझै पाएनन् लागत मूल्य

चितवन- ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू…

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई…

मल्ल के सुन्दरको ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक

नेपालभाषाका चर्चित उपन्यासकार मल्ल के सुन्दरको लोकप्रिय उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण प्रकाशित भएको छ। उक्त पुस्तकको लोकार्पण काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले गत शनिबार आयोजित एक कार्यक्रममा गर्नुभयो। अमेरिकामा लामो समयसम्म बसेर आफ्नै अनुभवका आधारमा नेपाली तथा…

विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू

काठमाण्डाै – विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ । फिफाको अनुशासन समितिले अमेरिकाको मेटलाइफ रङ्गशालामा फाइनल खेल सकिएपछि के भएको थियो भन्नेबारे छानबिन गर्न अनुशासन तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरेको छ । झडपमा…

सुनचाँदीको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो…

कीर्तिपुरमा आगलागी भएको कारबाट निकालियो एक जनाको शव

काठमाडौँ- कीर्तिपुरमा कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार कीर्तिपुर नगरपालिका- १ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको कारमा आगलागी भएको हो। आगलागीमा परी कार भित्रै रहेका एक जनाको ज्यान गएको छ। ‘आगलागी भएको गाडीबाट एक…

कक्रोच पार्टीको ‘संसद मार्च’ ले दिल्लीमा तनाव, प्रहरीद्वारा अश्रुग्यास र लाठी प्रहार

नयाँ दिल्ली । भारतीय संसद्को मनसुन सत्रको पहिलो दिन सोमबार दिल्लीमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । मेडिकल प्रवेश परीक्षा (एनइइटी) मा भएको अनियमितताको विरोधमा संसद् भवनतर्फ मार्च गर्न खोज्ने ‘कक्रोच जनता पार्टी’ का हजारौं समर्थकहरूलाई तितरबितर पार्न सुरक्षा बलले…

शेयर बजार ५ दिनमा १४९ अङ्कले बढ्याे, नेप्से २ हजार ७०० विन्दुमाथि

काठमाण्डाै – शेयर बजार लगातार पाँचौँ कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१.७० अङ्कले बढेर २ हजार ७१९.२४ विन्दुमा पुगेको छ । ५ कारोबार दिनमा नेप्से १४९ अङ्कले बढेको छ । आज म्युचल फन्ड बाहेक सबै…