भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिन्डर विस्फोटमा परी सल्यानका दुई परिवारका ९ जनाको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका सल्यानको सिद्धकुमाख गाउँपालिका- २ टाकुराका उनीहरू घटनामा परेका हुन्। हिमाचल प्रदेशको सोलान जिल्लास्थित अर्की भन्ने स्थानमा राति सुतिरहेको समयमा पसलमा…
