दर्शनवीर शाक्य द्वारा ‘जेन–जी’ पुस्ताको साहित्यिक कार्यपत्र प्रस्तुत

काठमाडौं । गत शनिबार प्रतिभा साहित्य समाजको आयोजनामा पेजथ्री पाक्षिकका सम्पादक दर्शनवीर शाक्यले नेपालभाषा साहित्यमा देखिँदै आएको ‘जेन–जी’ पुस्ताको साहित्यिक गतिविधि र त्यसको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा ९ जना वक्ताहरूले जेन–जी साहित्यको सम्भावना, स्वीकार्यता र भावी पुस्तासँगको…

दोहोरो अङ्कले घट्यो सेयर बजार, काराेबार पनि खुम्चियाे

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम…

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् ।

काठमाण्डाै – भूटानका बायाँ हाते स्पिनर सोनम येशेले एकै खेलमा ८ विकेट लिएर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् । २२ वर्षीय येशेले म्यानमारसँगको तेस्रो टी–२० मा यो उपलब्धि हासिल गरेका हुन् । उनले ४ ओभरमा १ मेडन राख्दै ७…

१६ औं नेवा: एकता दिवसको अवसरमा नेवा र्‍याली

नेवा: एकता दिवसका अवसरमा हलिं नेवाः गुथिको आयोजनामा नेवा:र्‍याली गरेको छ। सोह्रौं नेवार एकता दिवसको अवसरमा हलिं नेवाः गुथिको आयोजनामा प्वहेलाथ्वः अस्तमि, आइतबार (पुष १३ गते)का दिन काठमाण्डौंमा नेवा: र्‍याली निकालेर नेवार एकता दिवस मनाइएको छ । काष्ठ मण्डप क्षेत्रबाट…

करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा २८ वर्षीया हरिना चौधरीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएकी चौधरीको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ…

तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा दलहरु चुनाव केन्द्रित हुन थालेका छन् ।

काठमाण्डौ – फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु नामावली टुंग्याउने कसरतमा छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरुले…

लगातार बढेको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ ।

  काठमाण्डौ – लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । चाँदीको भाउ भने हिजोको तुलनामा तोलामा ६० रुपैयाँले बढेको…

सुनचाँदीको भाउमा लागतार कीर्तिमान

काठमाण्डौ – सुनचाँदीको भाउले आज पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति…

नेमकिपा बन्यो समानुपातिकको बन्द सूची पेश गर्ने पहिलो दल

काठमाडौं । प्रतिनिधिसभा चुनावका लागि दलहरूले समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । सूची बुझाउन आज र भोलिलाई समय तोकिएको छ । सबैभन्दा पहिले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बन्दसूची पेश गरेको निर्वाचन आयोगले जनाएको छ । आयोग पुगेर नेमकिपाका…