मुगु । मुगुमा नेपाली सेनाको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रारा क्षेत्रमा सैनिक पुर्याएर फर्किँदै गरेको जीप भिरबाट खसेको थियो । हनुमान ध्वज गुल्म हुटु राराबाट भुलभुलेसम्म सैनिक पुर्याएर फर्किने क्रममा आइतबार साँझ जीप दुर्घटना हुँदा अमलदार…
