काठमाण्डौ – आज देशभरको मौसम सफा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने…
काठमाण्डौ – आज विश्व शौचालय दिवस मनाईंदैछ । व्यक्तिगत, सामुदायिक, सरकारी, निजी क्षेत्र तथा गैरसरकारी संस्थाले सरसफाइ कार्यक्रम, विद्यालयमा सरसफाइबारे कक्षा, सार्वजनिक छलफल, नीतिसंवाद, अनुभव आदानप्रदानलगायतका कार्यक्रम हुँदैछन् । सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने बानी हटाउनुपर्ने साथै…
काठमाडौँ— राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान संयोजक दुर्गा प्रसाईं चार दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको छ। सोमबार राति भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौँ प्रहरी परिसरले मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएका थियो। अदालतले सार्वजनिक शान्तिविरुद्धको कसुरमा…
काठमाडौँ– नेपाल प्रहरीले जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ। गृह मन्त्रालयअन्तर्गको बढुवा समितिको सचिवालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा कार्यरत अधिकारीलाई डीआईजी पदमा बढुवा गर्न…