काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ एकैदिन तोलामा चार हजार आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ…
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५३, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६२, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (टनेल)…
पर्सा- वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले…
काठमाण्डौ – मुग्लिन–नारायणघाट सडकखण्डको चितवन गाईघाटमा सात वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा बिहान सातवटा गाडी एकआपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घाइतेहरूको…
काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ। शुक्रबार सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि उठाएको हो। अपराजित एक मात्र टोली बनेको नेपालले सर्वाधिक १० अंक बटुल्यो। ओमान ८ अंकमै सीमित भयो। यद्यपि,…
काठमाण्डाै – आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको अन्तिम खेलमा नेपालले सामोआलाई २ सय १२ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन…
नेपाल संबत नव वर्ष राष्ट्रिय समारोह समिति ११४६ को निमन्त्रणामा ने.सं. ११४५ कौलागाः एकादसि, शुक्रबार (२०८२ असोज ३१ गते) काठमाण्डौं, नेपाः ब्यांक्वेटमा ने.सं. ११४६ का अवसरमा शुभकामना आदान प्रदान र जलपान कार्यक्रम सम्पन्न भएको छ । यस शुभकामना आदान प्रदान…
गत भाद्र २४ गते प्रसारण भएको समाचार गलत भएको ले न्युज नेपा :को सम्पूर्ण टिम बाट माफी माग्न चाहन्छु। भाद्र २४ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार को जलेर मृत्यु भएको गलत समाचारले सम्बन्धितमा पर्न गएको असरप्रति क्षमायाचना गर्दै…
नेपाल संबत नव वर्ष राष्ट्रिय समारोह समितिले प्रत्येक वर्ष नयाँ वर्षका दिन काठमाण्डौं बसन्पुरमा हुने भिन्तुना सभा (शुभकामना सभा)मा प्रदान गरिने नेपाल संबत सिरपाः (पुरस्कार) यस वर्ष स्वर्गीय देवदास मानन्धरलाई प्रदान गरिने भएको छ । स्वर्गीय मानन्धरले नेपाल सम्बत आन्दोलनमा…
काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । अब पेट्रोलको भाउ चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा १ सय ५६ रूपैयाँ ५०…