एसीसी यू-१६ इस्ट जोन- भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा, विपिनले लिए ४ विकेट

काठमाडौं । मलेसियामा जारी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो । नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२.४ ओभरमा ६०…

राजेन्द्र सुवाल र विपना शाक्यको गीत ‘तिम्रो यादमा’ लोकार्पन

बि.आर. प्रोडक्सनको प्रस्तुतिका रुपमा खस नेपाली भाषाको एउटा नयाँ गीतको म्यूजिक भिडियो ‘तिम्रो यादमा’को लोकार्पन सोमबारका दिन भएको छ । प्रसिद्ध वरिष्ठ गायक जुजुकाजी रञ्जित मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको उक्त लोकार्पण कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, अग्रज…

रास्वपा कार्यवाहक सभापति अर्यालविरुद्ध भिजिट भिसा र मानव तस्करीको विषयमा छानबिनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) विरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ । उजुरी सामाजिक अभियन्ताका रुपमा आँफुलाई चिनाउँदै आएका युवराज…

पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ भाउ बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ…

दरबारमार्गमा निर्माणाधीन घरको चौथो तलाबाट खसेर २ जना कामदारको ज्यान गयो

काठमाण्डाै – काठमाण्डौको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा निर्माणधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी…

भारतको तेलङ्गानामा केमिकल कारखानामा विस्फोट : ३४ जनाको ज्यान गयो, ३५ घाइते

भारतको तेलङ्गाना राज्यको सङ्गारेड्डी जिल्लाको पासामाइलारम औद्योगिक क्षेत्रमा एक केमिकल्स कारखानामा भएको विस्फोट र आगलागीका कारण अहिलेसम्म ३४ जनाको ज्यान गएको बीबीसी हिन्दीेले जनाएको छ । घटनामा ३५ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ । घटनापछि अझै २४…

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला लिई आउँदै गरेको युपी६१एटी ०९६२ नम्बरको लहरी…

चोभार गल्छीका पाँचवटा ठुला ढुंगा फुटाउने तयारी, विरोधमा नेवाः देय् दबू, किपू नगरकाे प्रेस विज्ञप्ति

च्वबहाः गल्छि, न्हसिकापको दायाँबायाँको ढुंगा फुटाएर नदी फराकिलो बनाउने नेपाल सरकारको योजनाको विरोध गर्दै नेवाः देय् दबू, कीर्तिपुर नगर ६ वडा समितिले प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ । नेवाः देय् दबू, कीर्तिपुर नगर ६ वडा समितिका अध्यक्ष वीरेन्द्र महर्जनको हस्ताक्षर…

९ अंकले बढ्यो नेप्से, ६ अर्ब ३८ करोड बढीको कारोबार

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले बढेको छ । नेप्से ०.३५ प्रतिशतले बढेर २६३१.४८ विन्दुमा पुगेको छ । नेप्से बढ्दा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता…

पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध

सुर्खेत । पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । कालीकोटको जिते नजिकै पहिरो खसेपछि जिते-मान्म सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ । पहिरोका कारण कालीकोट सदरमुकाम मान्म, जुम्ला, मुगुबाट सुर्खेतका लागि छुटेका गाडीहरू बाटैमा अलपत्र परेका छन्…