दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सरोजा देवीको पूरा नाम भैरप्पा सरोजा देवी थियो। सानै उमेरदेखि सिनेमामा रुचि राख्ने उनले आफ्नो प्रतिभाको…
Category: ताजाखबर
