आज राति उल्का वर्षा हुने

काठमाडौँ । आज राति अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ । उक्त उल्का वर्षा पुस…

भूकम्पको धक्का महसुस काठमाडौंमा

काठमाडौं : काठमाडौं उपत्यका र यस आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको हो । पछिल्लो समय पश्चिम नेपालमा भने लगातार रुपमा भूकम्प गइरहेको छ। राष्ट्रिय…

प्रतितोला एक हजार चार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो । मंगलबार प्रतितोला…

ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि र नेपाल नेत्र ज्योति संघ, सगरमाथा आँखा अस्पताल, लहान बिच सम्झौता

ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि र नेपाल नेत्र ज्योति संघ, सगरमाथा आँखा अस्पताल, लहान बिच सम्झौता भएको छ । हरिसिद्धिमा आँखा तथा कान उपचार केन्द्र संचालन गर्न सोमबार सगरमाथा आँखा अस्पताल, लहानमा सम्झौता भएको हो । कार्यक्रममा सगरमाथा आँखा…

आज राष्ट्रिय पोशाक तथा टोपी दिवस

काठमाडौँ । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल,…

आज देखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु

काठमाडौं  । ग्रेगोरियन पात्रो अनुसार आज देखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिए पछि इस्वी संवतको शुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले…

घट्यो सुनको मूल्य

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भए सँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा ६ सयले गिरावट भएको  हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ लाख…

पौष १७ गते पार्टी खोल्दै भीम रावल

काठमाडौं ।नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आगामी बुधबार (पौष १७ गते) पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।गत १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीको साधाण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो । त्यसपछि रावल पार्टी गठनको…

आज तमु ल्होसार मनाइँदै

काठमाडौँ, गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले…

दक्षिण कोरियामा विमान दुर्घटना ,२८ जनाको मृत्यु

काठमाडौँ– दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । विमान धावनमार्गबाट चिप्लिएर दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको छ। १७५ यात्रु र ६ जना चालक…