स्व.पिएल सिंहको १३ औँ दिनको पुण्यतिथिमा असनमा दीप प्रज्वलन

नेपाली कांग्रेश २७ वडा द्वारा आयोजनामा स्व.नेता पिएल सिंहको पूण्यतिथिमा पुस १३ गते शुक्रवार हिजो दिप प्रज्वलन गरिएको छ । उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा २७ का अध्यक्ष योगेश कुमार खड्‌गीले सिंहको पूण्यतिथिको अवसरमा साँझ असन चोकमा दीप प्रज्वलनको शुभारम्भ…

आजदेखि मध्यपुर महोत्सव सुरु, तीन दिनसम्म चल्ने

मध्यपुर थिमि नगरपालिकाको आयोजनामा आज पुस १२ गते शुक्रबारबाट तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ सुरु हुने भएको छ। महोत्सवको समुदघाटन शुक्रबार बिहान ९:३० बजे उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारी चोकमा भएको छ । मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा…

सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कपको उपाधि डब्ल्युएनओ नेपाल च्याप्टरलाई

वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्यूएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ । डब्ल्युएनओ नेपाल च्याप्टरले हिजो भएको फाइनलमा राष्ट्रिय समाचार समिति (रासस) लाई सडन डेथ ४–३ गोलले हरायो । यसअघि सेमिफाइनलमा डब्ल्यूएनओ नेपाल च्याप्टरले…

एकाबिहानै भूकम्पको धक्का

काठमाडौं- बिगत केहि दिन देखि नेपालमा लगातार भूकम्प जादै गरेको छ। यसै बिच आज पनि एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ। आज बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार…

आज काठमाडौंमा सोनु निगमको कन्सर्ट

काठमाडौँ — भारतीय गायक सोनु निगमले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । क्रिसमसको अवसर पारेर पुस १० मा ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुन लागेको हो । क्रिसमस–डेको अवसर पारेर हायात रिजेन्सी होटलको मैदानमा बेलुका ‘सोनु निगम लाइभ इन नेपाल’ हुँदैछ।…

सत्यनारायण बहादुरश्रेष्ठको १०९औँ जन्मजयन्तीको अवसरमा मिडिया कप

नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराण बहादुर श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको छ। नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०९ औँ जन्मजयन्तीको अवसरमा दोस्रो सत्यनारायण बहादुर श्रेष्ठ मेमोरियल मिडिया कप फुटसल प्रतियोगिता दबुका…

आज डिसेम्बर २५ अर्थात ‘क्रिसमस डे’, यस्तो छ कथा 

येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार प्रत्येक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । क्रिसमस किन र कसरी मनाईन्छ ? यस्तो छ कथा  क्रिसमसको कथा आजभन्दा करिब २ हजार बर्षअघिको हो । बाइबलमा उल्लेख भए अनुसार त्यसबेला…

आजको मौसम कस्तो छ ? स्वास्थ्यमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं ।  हाल देशमा पश्चिमी वायु सँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु…

कीर्तिपुर नगरपालिकाका नीजि विद्यालयमा अनिवार्य गराउन ध्यानाकर्षण

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाका नीजि विद्यालयमा अनिवार्य गराउन तथा बि.ए. देखि पी.एच.डी सम्म नेपालभाषा विषयमा छात्रावृत्ति गराउनका मातृभाषा नेपाल भाषाप्रेमीहरुले ध्यानाकर्षण गराएका छन् । उनीहरुले कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ र भर्खरै निर्वाचित हुनु भएका मेयर कृष्णमान डंगोललाई पुस…

रियल मड्रिडको सहज जित

काठमाडौं। आइतबार सेभियालाई ४–२ ले हराएपछि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले आत्मआलोचनाले चुनौतीपूर्ण समय पार गर्न र केलियन एमबाप्पेलाई टोलीमा घुलमिल हुन महत्त्वपूर्ण भूमिका खेलेको बताए। २६ वर्षीय फ्रेन्च फरवार्ड एमबाप्पेले सुरुआती गोल गरेका थिए र अर्को गोलमा सहयोग गरे।…