काठमाडौँ- सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ…
काठमाडौं। टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। योसँगै खेल टाइब्रेकरमा पुगेको…
तामाङ समुदायले आज (बिहीबार) सोनाम ल्होसार पर्व मनाउँदै छन् । यो पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछन् । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात्…
काठमाडौँ,- प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ ।…
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र आन्तरिक माग बढे सँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज (बुधबार) सुन प्रतितोला १४ सयले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा…
काठमाडाैं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा ५० भन्दा बढी घाइते रहेकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ । भास्कर दैनिकले जनाएअनुसार १४ वटा शव पोस्टमार्टमको लागि ल्याइएको छ भने ५० जनाभन्दा…
काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा…
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अुनसार यो साता सुन–चाँदीको मूल्य घटबढ भइरहेको देखिन्छ। यो साता छापावाल सुन प्रतितोला ती हजार पाँच सय रूपैयाँ बढेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार प्रतितोला…
प्रधानमन्त्री केपी शर्मा ओली पाल्पा र रुपन्देहीको पूर्व निर्धारित कार्यक्रममा नजाने भएका छन् । सडक र भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पाल्पा र बुटवल जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य अवस्थाका…
संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड्सको तेश्रो संस्करणमा सहभागी म्यूजिक भिडियोहरुको आधिकारीक भिडियो छनौट र प्रमाण पत्र वितरण कार्यक्रम सम्मपन्न भएको छ । उक्त कार्यक्रममा कलाकार एवं लेखक राजु महर्जनको नेपालभाषाको विभिन्न ६ वटा फिल्मको स्क्रिप्ट संग्रह ‘नेवाः प्याखं मुना’…