बागमती प्रदेश सरकार विस्तार, शैलेन्द्रमान बज्राचार्य संस्कृति मन्त्रीमा नियुक्त

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गर्नु भएको हो।बज्राचार्यले आजै मन्त्री पदको शपथ लिनु भएको छ। अब बागमती…

त्रिशक्ति भवानीको  १२ वर्षे सिद्धि दनेगु पर्वको समापन चैत १७ गते गरिने

ललितपुर/ जितेन्द्र महर्जन – ललितपुर हरिसिद्धिको त्रिशक्ति भवानीको २०७८ सालदेखि शुरू भएको १२ वर्षे सिद्धि दनेगु  पर्वको समापन चैत १७ गते गरिने भएको छ।  बिहीवार ललितपुरमा भएको पत्रकार सम्मेलनमा चैत १७ गते शनिबार फूल्चोकी माई दर्शन तथा गोदावरी मेलासहित १२…

नेपाल भाषाका अभियन्ता एवमं साँखुका अग्रज राजदास श्रेष्ठको निधन

काठमाण्डौ –  नेपाल भाषाका अभियन्ता एवमं साँखुका अग्रज राजदास श्रेष्ठको निधन भएको छ। उहाँको ७४  वर्षको उमेरमा गएराती शुष्मा कोइराला अस्पतालमा निधन भएको साँखुका समाजसेवी विजय भाष्कर श्रेष्ठ एवमं प्रकाश मान सक्वले जानकारी दिनुभयो। शंखरापुर नगरपालिकाको नाम पुनस्थापन गर्नका लागि…

एसईई आजदेखि

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिंदैछन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ  । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो २७ गतेसम्म सञ्चालन हुने परीक्षामा…

क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराइने

काठमाण्डौ – बालबालिकामा हुने क्यान्सर विरुद्धको औषधीको पहुँचका लागि सम्झौता गरिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयमा मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको हो। सम्झौता…

‘मिस नेपाल २०२४’ को आवेदन खुला

काठमाण्डौ – सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को आवेदन खुला भएको छ। आयोजक संस्था द हिडन ट्रेजरले एक कार्यक्रमबीच आवेदन खुलासँगै ग्रान्ड फिनालेको मिति पनि घोषणा गरेको हो। बुधबारबाट नेपाली युवतीहरुले जेठ १ गतेसम्म अनलाइनमार्फत आवेदन भर्न सक्नेछन्। प्रतियोगितालाई फराकिलो बनाउँदै…

भोलिदेखि शुरु हुने एसईईको तयारी पूरा

काठमाण्डौ – भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्राध्यापक…

बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी शुरु

काठमाण्डौ – काठमाण्डौमा ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ चलिरहेको छ । हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो शुक्रवारसम्म चल्नेछ । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि ६ वटा प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका…

६ जना महिला पत्रकारहरु साधना महिला पत्रकारिताबाट सम्मानित

११४ औं महिला दिवसको अवसरमा नेवा: पत्रकार राष्ट्रिय दबूले ६ जना महिला पत्रकारहरुलाई साधना महिला पत्रकारिताबाट सम्मान गरेको छ । काठमाडौं भृकुटीमण्डप स्थित पर्यटन बाेर्ड भवनकाे सभा कक्षमा भएकाे कार्यक्रमको प्रमुख अतिथि उप–प्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवले दबूले…

पानीजहाजको ठक्करबाट बाल्टिमोरको पुल नदीमा खस्यो

अमेरिकाकाे बाल्टिमोरमा पानीजहाजले ठक्कर दिएपछि एउटा पुल नदीमा खसेको छ । जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको समाचार संस्था रोयटर्सले जनाएको छ । पुलसँगै केही गाडी पनि नदीमा खसेकाले केही व्यक्ति हराएको हुन…