टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा नेपालले आज अमेरिकासँग खेल्दै

काठमाण्डौ – आईसीसी टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा आज नेपालले अमेरिकासँग खेल्दैछ । अमेरिकाको डल्लासमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुने छ । यसअघि पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो । अमेरिका…

बालेनलाई सडक विभागको चेतावनी : न्यूरोडको सडक दुई दिनभित्र बनाइदिनू

सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ। सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही प्रकृया अगाडी बढाउन व्यहोरा समेत अनुरोध छ ’ भनी विभागले महानगरलाई काटेको पत्रमा अल्टिमेटम दिएको छ।…

अन्तर्राष्ट्रय मातृभाषा पत्रकारिता सम्मेलन जेठ १९ र २० हुने

नेवाः पत्रकार राष्ट्रिय दबूले यही जेठ १९ र २० गते दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा नेपालका साथै विभिन्न भाषाभाषी पत्रकारहरु भारत, बङगलादेश, पाकिस्तान, जापान, श्रीलङ्का लगायतका देशका पत्रकारको सहभागिता हुने भएको छ।…

नित्या रञ्जनालाई लण्डनको यल्लो पेन्सिल अर्वाड

काठमाण्डौ – कम्प्यूटर, मोबाइलमा रञ्जना लिपि लेख्नको लागि विकास गरिएको नित्या रञ्जना फन्टले यस बर्षको डीएण्डएडी यल्लो पेन्सिल अवार्ड प्राप्त गरेको छ । बिहीवार लण्डनमा भएको ६२ औँ डीएण्डएडी अवार्ड कार्यक्रममा टाइप एण्ड लेटिरिङ् विधामा नित्या रञ्जनाले यल्लो पेन्सिल अवार्ड…

सिंगापुर एयरलाइन्स टर्ब्युलेन्स : २० जनाको मेरुदण्डमा गम्भीर चोट

काठमाडौं– सिंगापुर एयरलाइन्सको विमानमा गम्भीर टर्ब्युलेन्स  अर्थात् हावामा अचानक हुने हलचलका कारण २० जनाको मेरुदण्डमा गम्भीर चोट लागेको छ । बैंककको एक अस्पतालका प्रमुखले ती घाइतेको सघन उपचार कक्षमा रहेको बताएका छन्। बैंककको अस्पतालमा भर्ना भएका मध्ये एक दुई वर्षीय बालक पनि…

तारकेश्वरका बालबालिकालाई आईपीभी खोप लगाईने

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाईने भएको छ । तारकेश्वर नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण,…

corona

नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ पुष्टि

काठमाण्डाै – नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ केपी पुष्टि भएको छ । गएको दुई महिनायता देशभर कोभिड –१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी ‘वान’ र १७–जनामा केपी ‘टू’ पुष्टि…

भूमेस्थानमा पूजा आराधना गरेर आज उभौली पर्व मनाइँदै

काठमाण्डौ – हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा छ । गर्मी…

आज बुद्ध जयन्ती

काठमाण्डौ – शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको…

कैलाश शिरोहियालाई पक्राउ गर्न प्रहरी टोली कान्तिपुरको कार्यालयमा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुगेको छ । धनुषा प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जी जारी गरेको आधारमा उनलाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय…