विपक्षी दलहरूको अबरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत…
काठमाण्डौ – सहारा सामाजिक संस्थाले दोलखाका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध गरेको छ। संस्थाका अध्यक्ष राजेन्द्र मल्लले सैलुङ्ग गाँउपालिका ढुङ्गे, दोलखाको श्री राष्ट्रिय प्राथमिक विद्यालयका ९४ जना विद्यार्थीहरूलाई स्कूल ब्याग, पानीको बोटलसहित अन्य शैक्षिक सामाग्रीहरू शुक्रबार प्रदान गर्नु भयो। उक्त सहयोग…
काठमाण्डौ – उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको हो । वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई…