काठमाडौं – इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन शुरू भएको छ। मतदान बिहान ७ बजेदेखि शुरू भएको हो भने साँझ ५ बजेसम्म चल्नेछ। निर्वाचन आयोगले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका…
