दुर्गा प्रसाईं समूहद्वारा भक्तपुरको पुरानो थिमिमा प्रदर्शन, आन्दोलनका लागि तीनकुने पुगेका केही पक्राउ

काठमाण्डाै – मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ समूहले भक्तपुरको सानोथिमि क्षेत्रमा प्रदर्शन गरेको छ । काठमाण्डाैकाे तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि प्रसाईं समर्थकहरूले भक्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रसाईं समूहको प्रदर्शनका कारण…

विपिन जोशीको रिहाइका लागि पहल

काठमाण्डाै – इजरायल र हमास समूहबीच आजदेखि लागू हुने युद्धविराममा नेपालले विपिन जोशीको रिहाइका लागि पहल थालेको छ । चार दिने युद्धविरामकै क्रममा विपिनको रिहाइका लागि सरकारले पहल थालेको हो । इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ र युद्धविराम…

दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

काठमाण्डाै – मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले बताउनु भएको छ।  उहाँका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।…

बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप

काठमाण्डाै – बल्खुमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेकाे छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ काे जुलुस कालीमाटीतर्फ जान लाग्दा प्रहरीले राेकेकाे थियाे । त्यस क्रममा झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार…

नेवाः गुठी न्युयोर्कको अध्यक्षमा विजयमान सिंह पुनः निर्वाचित

नयाँ नेतृत्व चयन गर्दै नेवाः गुठी न्युयोर्कको नवौँ महाधिवेशन सम्पन्न भएको छ। महाअधिवेशनबाट वर्तमान अध्यक्ष विजयमान सिंह १०६ मतसहित पुन अध्यक्षमा निर्वाचित हुनु भएको छ। उहाँका प्रतिस्पर्धी सिर्जना तुलाधरले ६२ मत ल्याउनु भएको थियो। अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी…

आज हरिबोधिनी एकादशी

काठमाडौँ – चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि…

युवा संघ र दुर्गा प्रसाईं समूहले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्ने

काठमाण्डाै –  एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौँमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । युवा संघले काठमाडौँको तीन कुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा…

मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डाै – मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । राति एक बजेर १९ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का मकवानपुरसहित काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि महसुस…

राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा

काठमाण्डौ – राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी…

आज राष्ट्रिय विभूति शंखधर साख्वाः दिवस मनाइँदै

काठमाण्डौ – नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदैछ । नेपाल सरकारले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको तिथि (कछलाथ्व दशमी)  ‘शंखधर साख्वाः दिवस’ का रूपमा मनाउने गरिन्छ । तत्कालीन नेपालका गरिब जनतालाई…