काठमाण्डाै – वाग्मती प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ। यससँगै प्रदेशभित्र तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रुपमा प्रचलनमा आउने निश्चित भएको छ । वाग्मती प्रदेशसभामा सो विधेयक सोमबार सर्वसम्मतिले पारित भएको…
