काठमाडौँ- काठमाडौंको बुद्धनगरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। बुद्धनगर बस्ने ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान अन्दाजी सवा ६ बजे आफ्नै घरको भान्सा कोठामा आगो लगाएका हुन्। घटनाको जानकारी पाउनसाथ प्रहरीले उनको उद्धार गरी उपचारका…
