काठमाडौं। ब्राजिल फिफा विश्वकपको पहिलो खेलमै मोरक्कोसँग हारबाट जोगिएको छ। आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन्। मोरक्कोले २१औं मिनेटमा उत्कृष्ट आक्रमणमार्फत ब्राजिलविरुद्ध अग्रता लिएको थियो। ब्राहिम डियाजले इस्माइल साइबारीलाई सटीक पास दिएपछि उनले बललाई नियन्त्रण…
