जलनका बिरामीलाई काठमाडौं महानगरले २ लाखसम्म निःशुल्क उपचार दिने

काठमाडौं। काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपियाँसम्मको निःशुल्क उपचार गराउने भएको छ । जलको उपचार गराउनुपर्ने लक्षित वर्गका बिरामीका लागि २ लाख रूपियाँसम्मको निःशुल्क उपचार सेवा उपलब्ध गराउन लागिएको हो। अति विपन्न, हिंसा पीडित…

काठमाडौंको कोर एरियामा ‘मल्टीस्टोरी पार्किङ’, महानगरले माग्यो नेवानीको भवन

काठमाडौं । काठमाडौं महानगरपालिकाले मल्टोस्टोरी पार्किङका लागि नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको भवन उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको छ । महानगर प्रहरी बलको ३४ औँ स्थापना दिवसका अवसरमा कार्यवाहक मेयर सुनिता डंगोलले काठमाडौंको कोर एरियाको पार्किङ समस्या समाधान गर्न…

प्रधानसेनापति सिग्देल चीन प्रस्थान

काठमाण्डाै – प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ । उहाँ औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङशन फोरममा सहभागी हुने कार्यक्रम छ…

रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुग्यो

काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५४२ पुरुष, ३३४ महिला र ५१२ आंशिक अंगसहित १ हजार ३८८ जनाको शव फेला परेको…

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ । धार्मिक मान्यताअनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास…

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन्। बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष उनले राजीनामा बुझाएकी हुन्। उनी पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव सहज बनाउन असफल भएकी थिइन्। ग्यास सहज बनाउन उद्योगीले असहयोग गर्दै भन्दै उनले बुधबार…

आज सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ३ हजार ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख…

भाेटेकाेशी बाढी : अहिलेसम्म १ हजार ३७७ जनाकाे शव भेटियाे

काठमाण्डाै – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव भेटिएको छ । नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा…

एसिसी प्रिमियर कप: ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ– एसिसी मेन्स प्रिमियर कपमा नेपाल फाइनल प्रवेश गरेको छ। बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अब नेपालले उपाधिका लागि युएइको सामना गर्ने छ। युएइलाई फाइनलमा हराउन सके नेपाल एसियाकपमा छनोट हुने छ।…

तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफलमा प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले  तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक…