काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषय अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिका सदस्यमा नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ,…
