वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ‘महास्नान’ सम्पन्न: वैशाखदेखि रथयात्रा सुरु हुने

ललितपुर । उपत्यकाकै सबैभन्दा लामो र प्रसिद्ध जात्राका रूपमा चिनिने बुङमतीस्थित करुणामय, लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथ (बुङगद्यः) को पवित्र ‘महास्नान’ विधि शुक्रबार भव्यताका साथ सम्पन्न गरिएको छ। ललितपुरको लगनखेलस्थित यक्षरानी मायादेवी मन्दिरको डबली (हयग्रीव भैरव मन्दिर परिसर नजिक) मा परम्परागत…

एनआरएनए कल्याण विभागमा रोजिना प्रधान राईको नेतृत्व: नागरिकता, गोर्खा र डायस्पोरा अधिकार प्राथमिकतामा

काठमाडौँ — गैर-आवासीय नेपाली संघ (एनआरएनए) को महत्वपूर्ण मानिने कल्याण विभागको प्रमुखमा उपाध्यक्ष रोजिना प्रधान राई नियुक्त हुनुभएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को हालै सम्पन्न बैठकले सन् २०२५–२०२७ कार्यकालका लागि उहाँको जिम्मेवारी अनुमोदन गरेको हो। एनआरएनएको मेरुदण्डका रूपमा हेरिने…

तीन वर्षपछि फर्कियो ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड’: नेपालभाषाका सर्जकलाई सम्मान गर्ने तयारी

काठमाडौँ, चैत २०८२ — नेपालभाषाको मनोरञ्जन क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउने उद्देश्यका साथ ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को औपचारिक घोषणा गरिएको छ। सिटी सेन्टरमा आयोजित एक विशेष समारोहका बीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस अवार्डको पाँचौँ…

काठमाडौंमा दोस्रो ‘शाक्य संघदान’ सम्पन्न: परम्परागत शाक्य भोजले पायो निरन्तरता

काठमाण्डौंका शाक्यहरु मात्र सम्मिलित हुने १० वटा बहालहरुलाई समेटेर स्थापना गरिएको शाक्य महाविहार संघको आयोजनामा यस वर्ष दोस्रो पटक शाक्य संघदान ‌(संघभोज) शाक्य भोज विहीबार समापन भएको छ । विभिन्न बहाः बहीका शाक्यहरुका उपस्थितिमा आयोजना गरिने यस शाक्य संघ भोजमा…

लुम्बिनी प्रदेश सभाको पाँचौँ बैठक आइतबार बस्ने

लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक चैत २२ गते आइतबार बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को…

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाण्डौ – सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज पनि तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । चाँदी आज…

कीर्तिपुरमा सहिद दिवस मनाइयो,

कीर्तिपुर । २०४६ सालको जनआन्दोलनका सहिदहरूको सम्झनामा कीर्तिपुर नगरपालिकामा शुक्रबार सहिद दिवस मनाइएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि चैत २० गते स्थानीयस्तरमा सहिद दिवस आयोजना गरिएको हो। सहिद स्मृति व्यवस्थापन समितिको आयोजनामा कीर्तिपुर नगरपालिका–३ खाःसि बजारस्थित सहिद स्तम्भमा पुष्पाञ्जली…

सभामुखका लागि डीपी अर्यालको मनोनयन दर्ता

काठमाण्डाै – प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ । सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि अर्यालले मनोनयनपत्र बुझाउनुभएको हो । उहाँको प्रस्तावकमा…

अस्पतालमै पुगेर घाइतेको अवस्था बुझ्दै गृहमन्त्री, डा. सुनिल शर्माको सेवाको सराहना

गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे जानकारी लिन केएमसी अस्पताल पुगेका छन्। गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निरन्तर सक्रिय देखिएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपछि सिधै अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्नुभएको थियो। केएमसी अस्पतालमा पूर्व सांसद डा. सुनिल…

काठमाडौँमा पेट्रोलको मूल्य २०० नाघ्यो, ग्यासको मूल्य भने यथावत्

काठमाडौँ, २१ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाइएको हो। नयाँ मूल्यसूचीअनुसार आज बिहान १२ बजेदेखि काठमाडौँ उपत्यकामा पेट्रोलको…