काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सभामुख अर्याललाई शपथ गराउनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…
