काठमाडौं – काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा (तिसाः मालेगु जात्रा) हिजो शुक्रबार सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो । यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ।…
