Blog

पत्रकार सिल्भिया राजोपाध्याय् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काठमाण्डाै –  पत्रकार सिल्भिया राजोपाध्याय् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।  नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार काठमाण्डौं विजयश्वरीमा रहेको नेपाल भाषा मंका खलःको सभाहलमा भएको १२ औं साधारण सभामा बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा…

थानकोटकी गोमा महर्जन सम्पर्कविहिन

ललितपुर -चन्द्रागिरि नगरपालिका-४ थानकोटबाट एक महिला सम्पर्कविहिन भएकी छिन् । परिवारका सदस्यहरूका अनुसार फागुन २ गते बुधबार बिहान थानकोट पागंलबकी स्थानीय गोमा महर्जन आफ्नै घरबाट सम्पर्कविहिन हुनुभएको हो । ५१ वर्षीया महर्जन बुधबार बिहान करिब ३ बजे घरमा कसैलाई जानकारी नदिइ…

रुद्रायणी देवीको १२ वर्षे नाच चन्द्रागिरी नगरपालिकामा प्रदर्शन गरिने

ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणी देवी अर्थात कालिदेवीको १२ वर्षे सिकाली नाच चन्द्रागिरी नगरपालिकामा प्रदर्शन गरिने भएको छ । पर्सी आइतबारदेखि मंगलबारसम्म वडा नम्बर ८ को ल्होंखामा नाच देखाइने रुद्रायणी दबु नाच समितिले जनाएको छ । पर्सी आइतबार कीर्तिपुरको…

रातो मन्छिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिने

ललितपुर – ललितपुरको रातो मन्छिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिने भएको छ । २०८१ सालको रथजात्राको लागि नयाँ पाङ्ग्रा बनाउन श्रीपञ्चमीका दिन विधिवत धार्मिक पूजासहित निर्माणको काम शुरु भएको रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दिलकुमार बाराहीले बताउनु भयो ।…

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

काठमाण्डाै – सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुुई/दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको…

राष्ट्रपति पौडेलबाट वसन्त श्रवण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ । त्यस अवसरमा उहाँले  सरस्वतीको पूजा अर्चनाका साथै टीका-प्रसाद ग्रहण गर्नु भयो । वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे,…

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

काठमाण्डौ – आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची…