Blog

भाषासेवी इ. देवदासया लुमन्तिइ जूम ज्याझ्वः जुइगु

यें -भाषासेवी, शिक्षाविद्, न्हूदँ राष्ट्रिय समारोह समितिया सचिवालय दुजः इ. देवदास मानन्धरया लुमन्तिइ जूमय् ज्याझ्वः याइगु जूगु दु । अमेरिकाय् च्वनाः न्ह्याका वयाच्वंगु श्रष्टा समाज व लक्ष्मीदास मानन्धर लुमन्ति पुचःया ग्वसालय् वइगु सनिबार जूम ज्याझ्वः जुइत्यंगु खः । वइगु ने.सं.…

उद्योगपति तथा समाजसेवी मोतीलाल शिल्पकारको निधन

ललितपुर – उद्योगपति तथा समाजसेवी मोतीलाल शिल्पकारको ८९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दम तथा निमोनिया रोगबाट ग्रसित शिल्पकारको सोमबार ललितपुरको नखुमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको हो। उहाँ गएको मंगलबारदेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। नेपालभाषा मंकाः खलः यलको…

कृत शेखर अमात्यको अटिजम टू आर्टीजम नामक चित्रकला प्रदर्शनी

ललितपुर – अटिजम केयर नेपाल सोसाइटीको आयोजनामा कृत शेखर अमात्यको अटिजम टू आर्टीजम नामक चित्रकला प्रदर्शनी भएको छ। ललितपुरको पुल्चोकमा रहेको विकल्प आर्ट सेन्टरमा शनिबार भएको चित्रकला प्रदर्शनीमा २८ महिनाको उमेरदेखि अटिजमको समस्या देखिएका कृतले बनाएका विभिन्न चित्रकला प्रदर्शन गरिएको…

अग्र अनुहार पुस्तक विमोचन कार्यक्रममा विरोध प्रदर्शन

काठमाडौं – इतिहास मेटाउन खोजेको भन्दै नेपाल पत्रकार महासङ्घ, प्रदेश प्रतिष्ठानले प्रकाशन गरेको ‘अग्र अनुहार’ पुस्तक विमोचन कार्यक्रममा विरोध प्रदर्शन भएको छ । पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको तथ्य पुष्टी भइसकेको अवस्थामा पनि इतिहास मेटाउन खोजेको भन्दै …

बत्तिको बिल देखि घर बहालको सहजकर्ता : ईज्यालो

विदेशमा झै अब नेपालमा पनि घरधनीले बत्तिको बिल, घर बहाल भाडाको शुल्क मोबाइल एप्प ई-ज्यालोद्वारा भाडामा लिने व्यक्ति वा संस्थालाई सजिलै पठाउन र रेकर्ड राख्न सकिने भएको छ । नेपालमा मात्र नभएर नेपालीहरू विभिन्न देशका सहरहरुमा अवसरका लागि बस्ने गर्दछन्…

आज सोनाम ल्होसार मनाइँदै

आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई…

नेपा: पासा पुचः अमेरिकाद्वारा कविद्वय दुर्गालाल श्रेष्ठ र राजभाइ जकःमिलाई सम्मानार्थ संरक्षक पद प्रदान

अमेरिकाको नेपा: पासा पुचः अमेरिकाले काठमाडौँमा कार्यक्रम आयोजना गरेर नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ र लोककवि राजभाइ जकःमिलाई सम्मानार्थ संरक्षक पदले सम्मानित गरेको छ । कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दुई जना श्रष्टालाई सम्मानार्थ संरक्षक पदले सम्मान गर्दै प्रत्येक…

गौतमदासले ल्याए “झिमिक्कै परेली” गीत (भिडिओ)

“झिमिक्कै परेली” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ, चर्चित नेपालभाषा तथा नेपालीभाषा गायक गौतमदास मानन्धरको स्वर रहेको उक्त गीत एक समारोहका बीच सार्वजनिक गरेका छन्। उक्त गीतमा अहिलेका चर्चित गायिका निशा देशारले साथ दिएकी छिन भने शब्द तथा संगीत…

साँखुमा चलिरहेको एक महिना लामो स्वस्थानी व्रतका व्रतालु पशुपतिको गौरीघाटमा

काठमाडौं – काठमाडौंको साँखुमा चलिरहेको एक महिना लामो स्वस्थानी व्रतको क्रममा परदेश यात्रामा रहेका ब्रतालुहरु अहिले पशुपतिको गौरीघाटमा पुगेका छन् । हिजोदेखि  परदेश यात्रामा निस्केका उनीहरु अहिले गौरीघाटमा स्नान गरेर त्यहि नै ब्रत बस्ने स्थानीय संस्कृतिकर्मी प्रकाशमान सक्वले बताउनु भयो…

२४ वर्षपछि पचली भैरवको खड्गसिद्धी नाच पाटनमा प्रदर्शन हुँदै

ललितपुर – ललितपुरको पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धी नाच प्रदर्शन हुँदैछ । आज बेलुकी ५ बजेपछि पाटनढोकामा रहेको गणेश मन्दिरमा तान्त्रिक साधना सहित विशेष पुजा गरेर देवगणले मुकुट, पोशाक लगाएर नागबहाल, मंगलबजार हुँदै हखाको कोटपाटीमा तान्त्रिक नाच देखाइनेछ ।…