काठमाडौँ — विश्वभर छरिएर रहेका नेपाली मूलका विदेशी नागरिक तथा गैर आवासीय नेपालीहरूलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब छुट्टै डेस्क सञ्चालनमा आउने भएको छ। अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै आगमन र प्रस्थान दुवै कक्षमा अलग्गै डेस्कको व्यवस्थापन…
