नेपाली बजारमा पछिल्लो केही दिनदेखि ओरालो लागिरहेको सुनको मूल्यमा आज बुधबार अप्रत्याशित वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ।…
काठमाडौं। काठमाडौँ महानगरपालिका ले विगत आठ वर्षमा शिक्षा क्षेत्रमा गरेका निर्णयहरूको समीक्षा सुरु गरेको छ। समीक्षा क्रममा नीतिगत निर्णयहरू प्रशस्त भए पनि तिनको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको संकेत देखिएको छ। शिक्षा समितिका अध्यक्ष तथा कार्यवाहक प्रमुख सुनिता डङ्गोल को…
काठमाडौं — काठमाडौं महानगरपालिका वडा नं. को आयोजनामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ। शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सञ्चालन हुने उक्त शिविरमा आँखा सम्बन्धी विभिन्न समस्याहरू, विशेष गरी मधुमेह र उच्च रक्तचापका कारण दृष्टिमा पर्ने असरबारे जनचेतना फैलाइनेछ।…
‘विश्व कविता दिवस’का अवसरमा काठमाडौं महानगरपालिका वडा नं. २७ मा कविता गोष्ठी सम्पन्न भएको छ। वडा नं. २७ र सिर्जना कलेज अफ फाइन आर्ट्सको संयुक्त आयोजनामा आयोजित उक्त कविता गोष्ठीको उद्घाटन काठमाडौं महानगरपालिका का कार्यवाहक मेयर सुनिता डंगोलले दीप प्रज्वलन…
काठमाडौँ महानगरपालिका वडा नं. २३ को सहयोगमा नेवाः नुगःद्वारा प्रकाशित पुस्तक “का. म. पा. वडा नं. २३ का विशिष्ट व्यक्तित्व र कृतित्व” को विमोचन कार्यक्रम सम्पन्न भएको छ। गत शुक्रबार काठमाडौंको न्युरोडस्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा उक्त कृतिको औपचारिक विमोचन…
नेपाली पूँजी बजारमा आज सामान्य उतारचढावका बीच सकारात्मक माहोल कायम रह्यो। नेप्से परिसूचक ५.०१ अङ्कले बढ्दा समग्र बजार २९३६.५६ को तहमा अडिएको छ। दिनभरिमा १ लाख ५६ हजार भन्दा बढी पटक भएका कारोबारले बजारमा उत्साहजनक तरलता रहेको सङ्केत गर्दछ, जसको…
पाकिस्तान सुपर लिग (पीएसएल) को ११औँ संस्करण यस पटक दर्शकविनाको खाली रङ्गशालामा सञ्चालन हुने भएको छ। मध्यपूर्वमा बढ्दो तनाव, सुरक्षा संवेदनशीलता र इन्धन सङ्कटलाई मध्यनजर गर्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगितालाई कराँची र लाहोर गरी दुई सहरमा मात्र सीमित…
काठमाण्डाै — गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूको शपथ ग्रहण र आगामी संसद् बैठकका लागि आवश्यक सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार आगामी चैत ११ गते प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिसमक्ष पद तथा…
काठमाडौँ महानगरपालिकाले यस वर्षको जनबहाःद्य अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रालाई भव्य रूपमा सम्पन्न गर्न विशेष तयारी सुरु गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको तयारी बैठकले जात्रा व्यवस्थापनका लागि महानगरले प्रदान गर्दै आएको सहयोग रकम १० लाखबाट बढाएर २० लाख…
विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने होर्मुज जलडमरूलाई लिएर अमेरिका र इरानबीचको द्वन्द्वले नयाँ मोड लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च २१ मा इरानलाई ४८ घण्टाभित्र जलमार्ग सुचारु गर्न अल्टिमेटम दिँदै सैन्य हस्तक्षेपको धम्की दिएपछि क्षेत्रीय सुरक्षामा गम्भीर प्रश्न उठेको छ।…