काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद र साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको छ । आज काठमाण्डौको धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले घुस…