नगरकोटय् बाखं दबूया बाखं मुँज्या

बाखं दबूया ग्वसालय् स्वनिगःया पर्यटकीय लागाया रुपय् कयातःगु नगरकोटय् बाखं मुँज्या वंगु चैत २४ गते शुक्रवाः व चैत २५ गते शनिवाः निन्हुयंक जूगु दु । बाखं दबूया संस्थापक दुजः लोचनतारा तुलाधरं लसकुस यानादीगु उगु ज्याझ्वलय् वयक, अञ्जना ताम्राकारलिसें नीनिम्हेसिनं बाखं…

डा.अरहन स्थापित डीनय् नियुक्त

नेपाल खुला विश्वविद्यालयया व्यवस्थापन तथा कानून संकायया डीन पदय् प्रा.डा. अरहन स्थापित हालय् नियुक्त जुयादीगु दु । विदेशी विश्वविद्यालयतय्‌गु डीन नियुक्तिया स्तरीयकृत प्रक्रिया व पध्दति छ्यला: राष्ट्रीय दैनिकय् सार्वजनिक सुचं पिथना: खुला प्रतिस्तपर्धां वय्‌क: लिसें नेपाल खुला विश्वविद्यालयया स्वंगुलिं संकायया…

दोल्ती पावरको आइपीओ बिक्री खुला

काठमाडौं – दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख…

उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभा आजदेखि

देशभरका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आज ५७ औँ वार्षिक साधारण सभा सुरु हुँदैछ । यस साधारणसभाले महास‌ंघको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको ६४ सदस्यीय नयाँ कार्यसमितिमध्ये दुई सदस्यमात्र निर्विरोध भएका छन् भने ११६…

जिब्रो छेड्ने जात्राको तयारी सुरु : सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’को तयारी सुरु भएको छ । विश्व प्रशिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने…

अमेरिकाको केन्टकीको बैंकमा गोली चल्यो, पाँच जनाको मृत्यु

अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत…

ललितपुर महानगरमा आजदेखि कोरोना विरुद्धको खोप अभियान

ललितपुर – ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । आज, भोलि र पर्सि खोप अभियान चल्ने महानगरपालिकाले जनाएको छ । महानगरले सबै खोप केन्द्रमा फाइजर कम्पनीको खोप दिने जनाएको छ । पहिलो मात्रा लगाएको तीन महिना पूरा भएका र…

ताइवानलाई ‘हवाई नाकाबन्दी’ लगाउन चीनको युद्ध अभ्यास

चीन र ताइवानबीचको द्धन्द्ध चरम अवस्थामा पुगेको । ताइवानको सिमा नजिक युद्ध अभ्यास सुरु गरेको चीनले ताइवान माथी ‘हवाई नाकाबन्दी’ लगाउने प्रयासस्वरुप नयाँ युद्ध अभ्यास गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार चीनले सोमबार युद्ध अभ्यासको क्रममा अप्रत्यक्ष रुपमा ताइवानको…

तातोपानी नाका एक साताका लागि बन्द हुने

काठमाडौं – पूर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ ।  नेपालस्थित चिनियाँ दूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखी बैशाख २ गतेसम्म बन्द हुने…

एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण

लण्डनका लागि उडेको एयर इन्डियाको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्‍याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ । एयर इन्डियाका एक अधिकारीले भने, “कुल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका…