आलु कथा -सुशील ताम्राकार यो कथा “आलु ” को हो । हामीले कक्षा १० मा पढेको भैरब अर्यालको “आलु” निबन्धसंग यसको कुनै साइनो छैन । बिशुद्ध शुद्ध अर्ग्यानिक आलु कथा हो, आलु उमार्ने, उफार्ने र डकार्नेको ब्यथा हो।…
क्यानडाको टोरोन्टो विश्वविद्यालयको धर्म अध्ययन विभागको आयोजनामा संचालित २ हप्ते “गृष्मकालिन नेपालभाषा प्रशिक्षण” कार्यक्रम सम्पन्न भएको छ। अनलाइन तथा प्रत्यक्ष माध्यमबाट संचालन भएको प्रशिक्षणमा अमेरिका, क्यानडा लगायत विभिन्न देशका गरेर ३० जना प्रशिक्षार्थीहरुले भाग लिएको थियो। नेपालभाषाका साहित्यकार श्रीलक्ष्मी श्रेष्ठ,…