काठमाडौं – नेपाल प्रज्ञा–प्रतिष्ठानले वि स २०२२ सालदेखि हरेक वर्ष असार ९ गते आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवका लागि यसपटक आठ सय ९२ कविता प्राप्त भएको छ । प्रतियोगितामा इमेलबाट आठ सय ४८ वटा प्राप्त भएका र…
स्यःस्यः समाज यलको आयोजनामा ७ दिने क्षमताअभिबृद्धि तथा उद्घोषण सम्पन्न भएको छ। ललितपुरको मंगलबजारमा रहेको आदर्श कन्या निकेतन उच्च माध्यामिक विद्यालयमा भएको समापन कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष नवीन मंगल जोशीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नु भयो । स्यःस्यः समाज यलका निवर्तमान…
न्यूजनेपाः डट कमको बारेमा जानकारी दिने उद्धेश्यले विश्वव्यापी रूपमा एक कार्यक्रमको आयोजना गरिएको छ। हिजो आइतबार नेपाली समय अनुसार बेलुकी ९ बजे जुममार्फत कार्यक्रम भएको हो। न्यूजनेपाः डट कमका प्रवन्ध निर्देशक सिजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशक विगेन तुलाधर, मुख्य…
बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । बाराको बिछिया केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।
काठमाडौं – काठमाडौंको जयबागेश्वरीमा त्रिशूल जात्रा आज मनाइएको छ । राक्षसहरुको कुकर्म अन्त्य गरिएको सम्झनामा यो जात्रा मनाउन सुरु गरिएको हो। हरेक वर्ष भलभल अष्टमीका दिन जयबागेश्वरीमा त्रिशुल जात्रा मनाइन्छ। त्रिशूल जात्रा धेरै वर्ष अघिदेखि चलिआएको चलन हो । धार्मिक…
नेपाल भाषाको “मंसिर महिना वल ” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक कान्छा बाबू तन्दुकार र गायिका एलिना शाक्यको स्वर रहेको यस गीतमा शब्द र संगीत भने रबिन्द्र शाक्य रहेको छ। हिजो एक कार्यक्रम बीच म्युजिक भिडियो सार्वजनिक भएको…
ललितपुर – स्वर्गीय प्रेमध्वज प्रधानको ८७ औँ जन्मजयन्तीका अवसरमा गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्वारा तीन स्रष्टा सम्मानित भएका छन् । गीतकार किरण खरेल, वरिष्ठ सितारवादक उस्ताज तारावीर सिंह तुलाधर र गायिका मिलन नेवार सम्मानित हुनु भएको हो। ललितपुरमा हिजो…
बिपरजोय चक्रवात आगामी ६ घण्टामा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ मा परिणत हुने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवाती आँधी बिपरजोयले जुन १५ सम्म पाकिस्तानको तटीय क्षेत्र र छेउछाउको सौराष्ट्र र कच्छसम्म निकै भीषण रूप लिएर पुग्न…
काठमाडौं – काठमाडौंको सिनामङ्गलमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध ओसारपसारको आशङ्कामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा…