लमजुङमा भूकम्प

काठमाण्डाै – लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको राइनास नगरपालिकामा रहेकाे भलायखर्क आसपास केन्द्रविन्दु भएर आज शुक्रवार बिहान ५ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।…

‘डाक्टर हुँ, तिमीलाई बिहे गर्छु’ भनेर ४० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

काठमाण्डाै- आफूलाई डाक्टर हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफू डाक्टर भएको र तिमीलाई बिहे गर्छु भनेर एक युवतीलाई ललाइफकाइ ४० लाख रुपैयाँ लिने कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको…

पद्मरत्नया हुलाक टिकट पिकाःगुलिं न्हूदँ समारोहपाखें सुभाय् द्यछाल

नेपाल संवत् आन्दोलनया प्रणेता लिसें नेवाः न्ह्यलुवाः मानवअधिकारवादी नेता, राजनीतिज्ञ पद्मरत्न तुलाधरया हुलाक टिकट नेपाल सरकारं पिकाःगुलिं नेपाल संवत न्हूदँ समारोह समिति ११४३ नं  सुभाय् द्यछाःगु दु । समारोह समितिया नायः डा. नरेशमान बज्राचार्यं थौं बिहिबार पितब्यूगु प्रेस विज्ञप्तिइ थथे…

ललितपुरको नीति तथा कार्यक्रम- आयोजना र श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्म

ललितपुर  – ललितपुर महानगरपालिकाले आयोजना बैंक, श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्मको व्यवस्था गरी वार्षिक कार्यक्रम सञ्चालन गर्ने नीति लिने भएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि मेयर चिरीबाबु महर्जनले नगरसभामा पेस गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंकको तर्जुमा गर्ने, नागरिकका…

आलु कथा

आलु कथा                                                                                                                          -सुशील ताम्राकार   यो कथा “आलु ” को हो । हामीले कक्षा १० मा पढेको भैरब अर्यालको “आलु” निबन्धसंग यसको कुनै साइनो छैन । बिशुद्ध शुद्ध अर्ग्यानिक आलु कथा हो, आलु उमार्ने, उफार्ने र डकार्नेको ब्यथा हो।…

नेपालभाषा मंकाः खलः यलया व्यक्तित्व विकासलिसें उद्घोषण तालिम क्वचाल

यल- नेपालभाषा मंकाः खलः यलया ग्वसालय् १५ न्हुया व्यक्तित्व विकासलिसें उद्घोषण तालिम क्वःचागु दु। तालिमया समापन ज्याझ्वः मंगलबाः मंकाःखलः, यलःया हलय जूगु खः। मंकाः खलः यलया नायः हिराकाजी महर्जनया नायःसुइ जूगु ज्याझ्वलय् यल महानगरपालिका वडा ल्याः ७ या नायः कुल…

हवाई भाडा घट्यो

काठमाण्डाै- नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बुधवार हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले…

साफ च्याम्पियनशिपमा नेपाल कुवेतसँग ३–१ गाेलले पराजित

साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएकाे छ । भारतकाे बेङ्गलोरमा रहेकाे कन्तिराभा रङ्गशालामा आज बुधवार भएकाे खेलमा नेपाल कुवेतसँग ३–१ गाेलले पराजित भयाे । पहिलाे हाफमा २ गाेल खाएकाे नेपालले दाेस्राे हाफमा थप एक गाेल खायाे ।…

टोरोन्टो विश्वविद्यालयमा “गृष्मकालिन नेपालभाषा प्रशिक्षण” सम्पन्न

क्यानडाको टोरोन्टो विश्वविद्यालयको धर्म अध्ययन विभागको आयोजनामा संचालित २ हप्ते “गृष्मकालिन नेपालभाषा प्रशिक्षण” कार्यक्रम सम्पन्न भएको छ। अनलाइन तथा प्रत्यक्ष माध्यमबाट संचालन भएको प्रशिक्षणमा अमेरिका, क्यानडा लगायत विभिन्न देशका गरेर ३० जना प्रशिक्षार्थीहरुले भाग लिएको थियो। नेपालभाषाका साहित्यकार श्रीलक्ष्मी श्रेष्ठ,…