स्वंगु सिरपा लःल्हासें नेवाः देय् दबुलिं पलिस्था दिवस हन

येँ– नेवाः देय् दबुलिं थःगु २९ क्वःगु पलिस्था दिवस हसें स्वंगू सिरपाः लःल्हाःगु दु । देय् दबूया कार्यबाहक नायः चन्द्रलाल राजभण्डारीया मुंज्या नायःसुइ येँया क्षत्रपाटीइ शुक्रबार जूगु ज्याझ्वलय् थुगुसीया नारायणदेवी-तीर्थ व्यवसायी प्रोत्साहन सिरपाः, नारायणदेवी तीर्थ नेवाः समाजसेवा सिरपाः व गिरिधरलाल…

गणेश रसिककाे एकल साँझ सम्पन्न

काठमाण्डौ – काठमाण्डौको राष्ट्रिय नाचघरमा गणेश रसिक एकल साँझ सम्पन्न भएको छ । छिनामखु समाजले यो कार्यक्रम गरेको हो । हिजो दिउँसो तीनबजेदेखि ६ बजेसम्म साङ्गीतिक साँझ भएको थियो । राष्ट्रिय नाचघरको हलमा भएको भव्य कार्यक्रममा रसिकका नयाँ पुराना कालजयी…

सतुङ्गलमा चप्पल कारखानामा आगलागी

काठमाण्डाै – काठमाण्डाैको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेकाे चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।  गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेकाे मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएकाे हाे ।  आगलागीबाट…

यःसिंलाई नगर प्रवेश गराइयो

काठमाडौं – इन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा ठड्याउने इन्द्रध्वज यःसिंलाई शनिबार नगर प्रवेश गराइएकोछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यःसिंलाई नगर प्रवेश गराइने परम्परा छ । नगर प्रवेश भनेर यःसिंलाई भोटाहिटीबाट तानेर बसन्तपुर पुरयाइने प्रक्रियालाई भनिन्छ। भक्तपुरको चित्तपोलमा रहेको…

एसियाली खेलकुदको भव्य उद्घाटन

काठमाण्डौ – १९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएकाे छ । चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गर्नु भएको हाे । चीनले विश्वलाई नै चकित पार्नेगरी विभिन्न प्रविधि र गतिविधि तथा कला संस्कृति देखाएको छ । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि…