काठमाडौँ– इन्द्रजात्रा पर्वको चाैथाै दिन आज कुमारीको रथ काठमाडौँको माथिल्लो क्षेत्रमा तानेर थनेयाः मनाइँदैछ । आज जीवित देवी श्री कुमारीसहित श्री भैरव र श्री गणेशको रथलाई माथिल्लो क्षेत्र अर्थात वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखनमा…
