४५ दँ लिपा पचलि आजुया जात्राय् यःसिं थनीगु

येँ–  मोहनीबलय् येँय् जुइगु तःजिगु पचलि आजुया जात्राय् ४५ दँ लिपा थुगुसी हानं यःसिं थनीगु जूगु दु । पचलि त्यप आजुया जात्रा छन्हु न्ह्यः पचलि आजुया न्ह्यःने ख्यलय् चौथिखुन्हु येँया क्वःने मजिपाः व लाखेननि लागाया रञ्जितकार समुदायं सुइनिकु हाकःगु यःसिं थनेगु…

दशैँ शुरु, आज घटस्थापना

काठमाण्डाै – आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि दशैँ शुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दशैँको…

मनाङ एअरको हेलिकप्टर दुर्घटना

साेलुखुम्बु – मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उहाँ सुरक्षित रहेका मनाङ एअरले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ…

आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध समापन गरिँदै

काठमाण्डाै – असोज कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । शुरुको दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन औँसी श्राद्ध गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र…

यात्रुवाहक सवारीमा रुट परमिट खुला

काठमाण्डाै – सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार…

पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

काठमाण्डाै – विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ । जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिनु भयो। आश्विन शुक्ल…

यूएइस येँयाः हन

नेवाः पुचः यूएइं यूएइस दुगु थी थी संघ संस्थाया उपस्थितिइ येँयाः हंगु दु । वंगु यंलागाः दुतिया, आइतबार (असोज १४ गते)खुन्हु आजमान शहरया थी थी संस्थाया प्रतिनिधिपिं लिसें अथे हे ६० म्हति पाहांपिनि उपस्थितिइ येँयाः हंगु खः । नेवाः परम्पराकथं…

सत्यकाे खाेज, कवि-कविताकाे छवि दुर्गालाल श्रेष्ठ र क्लासिकल नेवार लिट्रेचरको लाेकार्पण

काठमाडौं – शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा तीन वटा कृतिको लोकार्पण गरिएको छ। एजुकेशनल पब्लिसिङ हाउसले आयाेजना गरेकाे  कार्यक्रममा साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे जीवनी ‘सत्यकाे खाेज’, जनकवि दुर्गालाल श्रेष्ठ र सर्जक अभि सुवेदीले लाेकार्पण गर्नु भयाे…