काठमाण्डौ – आज कार्तिक शुक्ल पूर्णिमा, नेपाल संवतको पहिलो पूर्णिमा, नेवार समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरेर सकिमिला पुन्हि मनाएको छ । भुटेको गहुँ, भटमास, मकै, धानको लाभा, बदाम, केराउ, बकुला, सिम्पुलगायतका…
