ललितपुर – आफ्नो समुदायभित्रका लुकेका प्रतिभाको खोजी गर्ने उद्वेश्यसहित राजोपाध्याय समाजले गायन प्रतियोगीताको आयोजना गरेको छ। हिजो शनिबार ललितपुरमा आयोजित प्रतियोगीताको फाइनल स्पर्धामा सक्षम शर्मा प्रथम, सुभिया राजोपाध्याय् दोश्रो र सौरभ राजोपाध्याय् तेश्रो हुनुभएको छ। कलानिधि इन्दिरा संगीत महाविद्यालयका प्रधानाध्यापक…
