डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको भाउ घट्याे

काठमाडौं – नेपाल आयल निगमले डिजेल, मट्टीतेल, हवाई इन्धन र पेट्राेलको भाउ घटाएको छ । आज सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको…

उपचुनावका लागि ३ जिल्लामा ६९ जनाकाे उम्मेदवारी दर्ता, काे–काे उठे ? (सूचीसहित)

काठमाडौं – आउँदाे वैशाख १० गते हुने उपचुनावका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १…

२६ खेलाडीलाई एनएनआइपिए स्पोर्टस अवार्ड (भिडियो सहित)

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले विभिन्न २६ खेलाडी उत्कृष्ट खेलाडीलाई एनएनआईपिए स्पोर्टस अवार्ड २०७८ बाट सोमबार सम्मान गरेको छ । ठमेलस्थित एलफ्ट होटलमा आयोजन अवार्डमा उत्कृष्ट खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट खेलाडीको अवार्ड पाउनेमा आर्चरीका…

कुपण्डोलको महिन्द्रा सर्भिसिङ सेन्टरमा आगलागी

काठमाण्डाै – ललितपुरको कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा सात वटा चारपाङ्ग्रे गाडी जलेका छन् । यस्तै, तीन वटा स्कुटर र तीन वटा मोटरसाइकल पनि जलेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । बिहान पौने ५ बजेतिर लागेको आगो…

शहीद स्मारक ए डिभिजन लिगमा छैटौं चरणका खेलहरू आजबाट

शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु आजबाट शुरु हुँदैछन् । आज (सोमवार) लिगअन्तरगत दुई खेल हुँदैेछन् । पहिलो खेल च्यासल मैदानमा र दोस्रो खेल एन्फा कम्प्लेक्समा हुने भएको छ । च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब…

काठमाडौंमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

काठमाडौं- काठमाडौंमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति साढे ११ बजे जडिबुटीमा बागमती प्रदेश ०२०२२ प २६८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका ४ का ३५ वर्षका हरिशरण अधिकारीको ज्यान गएको प्रहरीले जनाएको…

जापानमा नेपाली युवकको मृत्यु

जापानमा एक नेपाली युवकको मृ,त्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–३ सिस्नेरी निवासी २२, वर्षीय खिमबहादुर बुढाको मृ,त्यु भएको हो। जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११, बजे कोठामा मृ,त फेला परेका थिए। आइतबार बिहान मात्र परिवारले उनको मृ,त्युको…

बारा २ मा राजेन्द्र महताेले उपेन्द्र यादवलाई सघाउने

बारा क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णबाट लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पछि हटेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न तयार उनले आइतवार आफू त्यो निर्णयबाट पछि हटेको बताएका हुन्। ९ दलीय सत्ता…

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं – धेरै ठाउँको मौसम अहिले सफा भएपनि बेलुकी पख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसोदेखि नै मौसम बद्ली भई बेलुकी पख हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।…

उपचुनावको लागि आज उम्मेदवारी दर्ता

काठमाडौं – चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको मनोनयनपत्र पेश…