गौतमदासले ल्याए “झिमिक्कै परेली” गीत (भिडिओ)

“झिमिक्कै परेली” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ, चर्चित नेपालभाषा तथा नेपालीभाषा गायक गौतमदास मानन्धरको स्वर रहेको उक्त गीत एक समारोहका बीच सार्वजनिक गरेका छन्। उक्त गीतमा अहिलेका चर्चित गायिका निशा देशारले साथ दिएकी छिन भने शब्द तथा संगीत…

साँखुमा चलिरहेको एक महिना लामो स्वस्थानी व्रतका व्रतालु पशुपतिको गौरीघाटमा

काठमाडौं – काठमाडौंको साँखुमा चलिरहेको एक महिना लामो स्वस्थानी व्रतको क्रममा परदेश यात्रामा रहेका ब्रतालुहरु अहिले पशुपतिको गौरीघाटमा पुगेका छन् । हिजोदेखि  परदेश यात्रामा निस्केका उनीहरु अहिले गौरीघाटमा स्नान गरेर त्यहि नै ब्रत बस्ने स्थानीय संस्कृतिकर्मी प्रकाशमान सक्वले बताउनु भयो…

२४ वर्षपछि पचली भैरवको खड्गसिद्धी नाच पाटनमा प्रदर्शन हुँदै

ललितपुर – ललितपुरको पाटनमा २४ वर्षपछि पचली भैरवको खड्गसिद्धी नाच प्रदर्शन हुँदैछ । आज बेलुकी ५ बजेपछि पाटनढोकामा रहेको गणेश मन्दिरमा तान्त्रिक साधना सहित विशेष पुजा गरेर देवगणले मुकुट, पोशाक लगाएर नागबहाल, मंगलबजार हुँदै हखाको कोटपाटीमा तान्त्रिक नाच देखाइनेछ ।…

नेवा: नख: न्यूयोर्कया नायःलय् डा. नरेश मान शाक्य निर्विरोध निर्वाचित

नेवा: नख: न्यूयोर्कया न्याक्वःगु साधारण सभां डा. नरेश मान शाक्यया नेतृत्वय् न्हूगु ज्यासना पुच ल्यःगु दु। न्हूगु ज्यासना पुचलय् नायःलय् डा. नरेश मान शाक्य, न्हापाम्ह न्वकु श्रुति अमात्य, निम्हम्ह न्वकु महेन्द्र कुमार बज्राचार्य, मू छयाञ्जे तुलसी नारायण चित्रकार, छयाञ्जे अनित…