Featured Video Play Icon

अर्घाखाँचीको भैरव नाच ऐतिहासिक, पौराणिक, धार्मिक र सांस्कृतिक नाच

भैरव नाच अर्घाखाँचीको नेवाः समुदायले नाच्ने ऐतिहासिक, पौराणिक, धार्मिक र सांस्कृतिक नाच हो । अरू जिल्लामा यसलाई लाखे नाच भनेर भन्ने गरिए पनि अर्घाखाँचीमा भने भैरव नाच भन्ने प्रचलन छ। लाखे नाचमा एउटा मुकुट लगाएर नाच्ने गरिन्छ भने अर्घाखाँचीको भैरव…